ne_tn/psa/018/040.md

2.2 KiB

मेरा शत्रुहरूका गर्दन

यसले कसैको शत्रुहरूमाथिको विजयलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "मेरा शत्रुहरूमाथि विजय"

मलाई घृणा गर्नेहरूलाई मैले निर्मूल पारें

"मलाई घृणा गर्नेहरूलाई मैले पराजय गरें" वा "मलाई घृणा गर्नेहरूलाई मैले पुर्ण रूपले नाश गरें"

तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन

यसको अर्थ परमप्रभुले कुनै सहायता गर्नुभएन भन्‍ने हुन्छ । अर्को अनुवादः "तर उहाँले तिनीहरूलाई सहायता गर्नुभएन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

हावाको सामु धूलोझैं मैले तिनीहरूलाई चकनाचूर पारें

भजन लेखकका शत्रुहरू कसरी पराजित भएका छन् भन्‍ने देखाउनको लागि तिनीहरूलाई धूलोसित तुलना गरिएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

गल्‍लीमा हिलोझैं मैले तिनीहरूलाई फालें

भजन लेखकका शत्रुहरू कसरी पराजित भएका छन् भन्‍ने देखाउनको लागि तिनीहरूलाई गल्‍लीका हिलोसित तुलना गरिएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद