ne_tn/psa/018/040.md

26 lines
2.2 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# मेरा शत्रुहरूका गर्दन
यसले कसैको शत्रुहरूमाथिको विजयलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "मेरा शत्रुहरूमाथि विजय"
# मलाई घृणा गर्नेहरूलाई मैले निर्मूल पारें
"मलाई घृणा गर्नेहरूलाई मैले पराजय गरें" वा "मलाई घृणा गर्नेहरूलाई मैले पुर्ण रूपले नाश गरें"
# तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन
यसको अर्थ परमप्रभुले कुनै सहायता गर्नुभएन भन्‍ने हुन्छ । अर्को अनुवादः "तर उहाँले तिनीहरूलाई सहायता गर्नुभएन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# हावाको सामु धूलोझैं मैले तिनीहरूलाई चकनाचूर पारें
भजन लेखकका शत्रुहरू कसरी पराजित भएका छन् भन्‍ने देखाउनको लागि तिनीहरूलाई धूलोसित तुलना गरिएको छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# गल्‍लीमा हिलोझैं मैले तिनीहरूलाई फालें
भजन लेखकका शत्रुहरू कसरी पराजित भएका छन् भन्‍ने देखाउनको लागि तिनीहरूलाई गल्‍लीका हिलोसित तुलना गरिएको छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/cry]]
* [[rc://*/tw/dict/bible/kt/save]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]