ne_tn/psa/018/037.md

29 lines
2.2 KiB
Markdown

# मैले तिनीहरूलाई टुक्रा-टुक्रा पारें
"मैले तिनीहरूलाई कुल्चिएँ" वा "मैले तिनीहरूलाई चुर-चुर पारें"
# उठ्न सकेनन्
"खडा हुन सकेनन्"
# तिनीहरू मेरा खुट्टाहरूमुनि ढलेका छन्
यस वाक्पद्धतिको अर्थ भजन लेखकले आफ्‍ना शत्रुहरूलाई पराजय गरेका छनन् भन्‍ने हो । अर्को अनुवादः "मैले तिनीहरू सबैलाई पराजित तुल्याएको छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# कम्मर पेटीझैं तपाईंले मलाई बल दिनुभयो
परमप्रभुले बल दिनुभएको छ भनेर भजन लेखक भन्छन् जसले उनलाई पेटीले जस्तै बेर्छ र सहायता गर्छ । तपाईंले भजनसङ्ग्रह १८:३२ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# तपाईंले मेरो अधीनमा पार्नुभयो
अर्को अनुवादः "तपाईंले मेरो लागि पराजित गरिदिनुभयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# मेरो विरुद्ध उठ्नेहरू
यसले भजन लेखकलाई विरोध गर्नेहरूलाई जनाउँछ । अर्को अनुवादः "मेरा शत्रुहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/adversary]]
* [[rc://*/tw/dict/bible/other/raise]]