ne_tn/psa/018/037.md

2.2 KiB

मैले तिनीहरूलाई टुक्रा-टुक्रा पारें

"मैले तिनीहरूलाई कुल्चिएँ" वा "मैले तिनीहरूलाई चुर-चुर पारें"

उठ्न सकेनन्

"खडा हुन सकेनन्"

तिनीहरू मेरा खुट्टाहरूमुनि ढलेका छन्

यस वाक्पद्धतिको अर्थ भजन लेखकले आफ्‍ना शत्रुहरूलाई पराजय गरेका छनन् भन्‍ने हो । अर्को अनुवादः "मैले तिनीहरू सबैलाई पराजित तुल्याएको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

कम्मर पेटीझैं तपाईंले मलाई बल दिनुभयो

परमप्रभुले बल दिनुभएको छ भनेर भजन लेखक भन्छन् जसले उनलाई पेटीले जस्तै बेर्छ र सहायता गर्छ । तपाईंले भजनसङ्ग्रह १८:३२ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

तपाईंले मेरो अधीनमा पार्नुभयो

अर्को अनुवादः "तपाईंले मेरो लागि पराजित गरिदिनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

मेरो विरुद्ध उठ्नेहरू

यसले भजन लेखकलाई विरोध गर्नेहरूलाई जनाउँछ । अर्को अनुवादः "मेरा शत्रुहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद