ne_tn/psa/018/030.md

32 lines
3.5 KiB
Markdown

# उहाँमा शरण लिने हरेकको निम्ति उहाँ ढाल हुनुहुन्छ
ढालले सिपाहीको रक्षा गर्छ । दाऊदले परमेश्‍वर आफूलाई रक्षा गर्नुहुने ढालको रूपमा बताउँछन् । तपाईंले भजनसङ्ग्रह ३:३ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "हे परमप्रभु, तपाईंमा शरण लिने सबैलाई तपाईं ढालझैँ रक्षा गर्नुहुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# किनकि परमप्रभुबाहेक को परमेश्‍वर छ र? हाम्रा परमेश्‍वरबाहेक को चट्टान छ र?
यसको उत्तर कोही पनि होइन भन्‍ने सङ्‍केत गर्छ । अर्को अनुवादः "परमप्रभु मात्र परमेश्‍वर हुनुहुन्छ । हाम्रो परमेश्‍वर मात्र हाम्रो चट्टान हुनुहुन्छ!" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# चट्टान
दाऊदले परमप्रभुको बारेमा यसरी बताउँछन् कि मानौं उहाँ चट्टान हुनुहुन्थ्यो र उनी आफ्ना शत्रुहरूबाट भाग्‍न त्यसमा चढ्न सक्छन् । तपाईंले भजनसङ्ग्रह १८:२ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# कम्मर पेटीझैं परमेश्‍वरले नै मलाई बल दिनुहुन्छ
परमेश्‍वरले दाऊदलाई बल दिनुलाई यसरी बताइएको छ कि मानौं त्यो एउटा कपडाको टुक्रा थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# निर्दोष व्‍यक्‍तिलाई आफ्नो मार्गमा राख्‍नुहुन्छ
यहाँ दाऊदले परमेश्‍वरलाई मनपर्ने जीवन जिउने बारेमा यसरी बताउँछन् कि मानौं उनलाई सहि बाटोमा राखिएको छ । अर्को अनुवादः "निर्दोष व्यक्तिलाई धर्मी जिवन जीउने तुल्याउनुहुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/other/perfect]]
* [[rc://*/tw/dict/bible/other/word]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/purify]]
* [[rc://*/tw/dict/bible/other/shield]]
* [[rc://*/tw/dict/bible/other/refuge]]
* [[rc://*/tw/dict/bible/other/strength]]
* [[rc://*/tw/dict/bible/kt/blameless]]