ne_tn/psa/018/025.md

1.8 KiB

सामान्य जानकारीः

लेखक परमप्रभुसित बोल्छन् ।

कुनै पनि विश्‍वासीलाई

यहाँ "विश्‍वासी" को अर्थ परमेश्‍वरले कसैलाई आज्ञा गर्नुभएका कुराहरू गर्नु हो । यसलाई स्पष्टसाथ लेख्‍न सकिन्छ । अर्को अनुवादः "तपाईंका आज्ञाहरू विश्‍वासयोग्यतासाथ पालन गर्नेहरूसित" वा "तपाईंका करारहरू विश्‍वासयोग्यतासाथ पालन गर्नेहरूसित" (EN-UDB)(See: rc://*/ta/man/translate/figs-explicit)

निर्दोष मानिसलाई तपाईं आफै निर्दोष प्रकट गर्नुहुन्छ

यी दुवै परिच्छेदहरूका उस्तै अर्थहरू छन् । लेखकले जोड दिनको लागि यी धारणाहरू दोहोर्‍याउँछन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

कुनै पनि बाङ्गो व्‍यक्‍तिलाई तपाईं आफै चलाख प्रकट गर्नुहुन्छ

"तपाईंले इमान्दार नभएकाहरूलाई झुक्क्याउनुहुन्छ"

शब्द अनुवाद