# सामान्य जानकारीः लेखक परमप्रभुसित बोल्छन् । # कुनै पनि विश्‍वासीलाई यहाँ "विश्‍वासी" को अर्थ परमेश्‍वरले कसैलाई आज्ञा गर्नुभएका कुराहरू गर्नु हो । यसलाई स्पष्टसाथ लेख्‍न सकिन्छ । अर्को अनुवादः "तपाईंका आज्ञाहरू विश्‍वासयोग्यतासाथ पालन गर्नेहरूसित" वा "तपाईंका करारहरू विश्‍वासयोग्यतासाथ पालन गर्नेहरूसित" (EN-UDB)(See: [[rc://*/ta/man/translate/figs-explicit]]) # निर्दोष मानिसलाई तपाईं आफै निर्दोष प्रकट गर्नुहुन्छ यी दुवै परिच्छेदहरूका उस्तै अर्थहरू छन् । लेखकले जोड दिनको लागि यी धारणाहरू दोहोर्‍याउँछन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # कुनै पनि बाङ्गो व्‍यक्‍तिलाई तपाईं आफै चलाख प्रकट गर्नुहुन्छ "तपाईंले इमान्दार नभएकाहरूलाई झुक्क्याउनुहुन्छ" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/faithful]] * [[rc://*/tw/dict/bible/kt/blameless]] * [[rc://*/tw/dict/bible/kt/purify]]