ne_tn/psa/018/002.md

2.5 KiB

परमप्रभु मेरो चट्टान ... हुनुहुन्छ

दाऊदले परमप्रभुको बारेमा यसरी बताउँछन् कि मानौं उहाँ चट्टान हुनुहुन्थ्यो । "चट्टान" एउटा सुरक्षित स्थानको चित्र हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरो चट्टान, मेरो किल्ला

यहाँ "चट्टान" र "किल्ला" ले उस्तै अर्थहरू दिन्छन् र परमप्रभुले शत्रुहरूबाट सुरक्षा प्रदान गर्नुहुन्छ भन्‍ने कुरालाई जोड दिन्छन् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-doublet]] र [[rc:///ta/man/translate/figs-metaphor]])

take refuge in him

Going to Yahweh for protection is spoken of as taking refuge in him. AT: "go to him for protection" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरो ढाल, मेरो उद्धारको सिङ् र मेरो किल्ला

दाऊदले परमप्रभुको बारेमा यसरी बताउँछन् कि मानौं उहाँ "ढाल", उनको उद्धारको "सिङ्" र उनको "किल्‍ला" हुनुहुन्थ्यो । तिनलाई हानीबाट सुरक्षा दिनुहुने परमप्रभु नै हुनुहुन्छ । यहाँ जोड दिनलाई उस्तै धारणाहरू तिन तरिकामा दोहोराइएका छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

म आफ्‍ना शत्रुहरूबाट बाँच्‍नेछु

"म आफ्ना शत्रुहरूबाट छुट्नेछु"

शब्द अनुवाद