ne_tn/psa/018/002.md

33 lines
2.5 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# परमप्रभु मेरो चट्टान ... हुनुहुन्छ
दाऊदले परमप्रभुको बारेमा यसरी बताउँछन् कि मानौं उहाँ चट्टान हुनुहुन्थ्यो । "चट्टान" एउटा सुरक्षित स्थानको चित्र हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# मेरो चट्टान, मेरो किल्ला
2020-12-16 01:44:28 +00:00
यहाँ "चट्टान" र "किल्ला" ले उस्तै अर्थहरू दिन्छन् र परमप्रभुले शत्रुहरूबाट सुरक्षा प्रदान गर्नुहुन्छ भन्‍ने कुरालाई जोड दिन्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]] र [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-10-27 18:50:58 +00:00
# take refuge in him
Going to Yahweh for protection is spoken of as taking refuge in him. AT: "go to him for protection" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# मेरो ढाल, मेरो उद्धारको सिङ् र मेरो किल्ला
दाऊदले परमप्रभुको बारेमा यसरी बताउँछन् कि मानौं उहाँ "ढाल", उनको उद्धारको "सिङ्" र उनको "किल्‍ला" हुनुहुन्थ्यो । तिनलाई हानीबाट सुरक्षा दिनुहुने परमप्रभु नै हुनुहुन्छ । यहाँ जोड दिनलाई उस्तै धारणाहरू तिन तरिकामा दोहोराइएका छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# म आफ्‍ना शत्रुहरूबाट बाँच्‍नेछु
"म आफ्ना शत्रुहरूबाट छुट्नेछु"
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/stronghold]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/other/refuge]]
* [[rc://*/tw/dict/bible/other/shield]]
* [[rc://*/tw/dict/bible/kt/save]]
* [[rc://*/tw/dict/bible/kt/call]]
* [[rc://*/tw/dict/bible/kt/worthy]]
* [[rc://*/tw/dict/bible/other/praise]]
* [[rc://*/tw/dict/bible/kt/save]]
* [[rc://*/tw/dict/bible/other/adversary]]