ne_tn/psa/017/015.md

13 lines
1.4 KiB
Markdown

# म धार्मिकतामा तपाईंको मुहार हेर्नेछु
यहाँ "मुहार" ले परमप्रभुको सिंगो रूपलाई प्रतिनिधित्व गर्छ । दाऊद आफूले परमप्रभुलाई देख्‍नेछन् भनेर विश्‍वस्त छन् । अर्को अनुवादः "मैले ठिक तरिकाले व्यवहार गर्ने हुनाले म एक दिन तपाईंसित हुनेछु" (EN-UDB)(हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# तपाईंको दृष्‍टिमा म ब्युँझँदा, म सन्तुष्‍ट हुनेछु
दाऊद आफू मरेपछि परमप्रभुसित हुनेछन् भनेर विश्‍वास गर्छन् । अनुवादमा यसलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "म मरेपछि तपाईंको उपस्थितिमा ब्युँझँदा म खुसी हुनेछु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/face]]
* [[rc://*/tw/dict/bible/kt/righteous]]