ne_tn/psa/017/015.md

1.4 KiB

म धार्मिकतामा तपाईंको मुहार हेर्नेछु

यहाँ "मुहार" ले परमप्रभुको सिंगो रूपलाई प्रतिनिधित्व गर्छ । दाऊद आफूले परमप्रभुलाई देख्‍नेछन् भनेर विश्‍वस्त छन् । अर्को अनुवादः "मैले ठिक तरिकाले व्यवहार गर्ने हुनाले म एक दिन तपाईंसित हुनेछु" (EN-UDB)(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

तपाईंको दृष्‍टिमा म ब्युँझँदा, म सन्तुष्‍ट हुनेछु

दाऊद आफू मरेपछि परमप्रभुसित हुनेछन् भनेर विश्‍वास गर्छन् । अनुवादमा यसलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "म मरेपछि तपाईंको उपस्थितिमा ब्युँझँदा म खुसी हुनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद