ne_tn/psa/017/006.md

1.8 KiB

आफ्‍नो कान मतिर फर्काउनुहोस् ... म बोल्दा सुन्‍नुहोस्

यी वाक्यांशहरूले उस्तै अर्थहरू दिन्छन् । यहाँ "आफ्‍नो कान" ले कसैले परमेश्‍वरलाई चढाएको प्रार्थना सुन्‍ने उहाँको इच्छालाई जनाउँछ । अर्को अनुवादः "मलाई ध्यान दिनुहोस् ... म बोल्दा सुन्‍नुहोस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-metonymy]])

आफ्नो दाहिने बाहुलि

"दाहिने बाहुलि"ले परमेश्‍वरको शक्तिलाई जनाउँछ । अर्को अनुवादः "तपाईंको महान् शक्ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तपाईंमा शरण लिनेहरू

परमप्रभुकहाँ सुरक्षाको निम्ति जानुलाई उहाँमा शरण लिनुको रूपमा बताइएको छ । अर्को अनुवादः "सुरक्षाको निम्ति तपाईंकहाँ जानेहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद