ne_tn/psa/016/001.md

23 lines
1.6 KiB
Markdown

# सामान्य जानकारीः
हिब्रू कविताहरुमा समानान्तर साधारण हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-poetry]] र [[rc://*/ta/man/translate/figs-parallelism]])
# तपाईंमा शरण लिन्छु
परमप्रभुकहाँ सुरक्षाको निम्ति जानुलाई उहाँमा शरण लिनुको रूपमा बताइएको छ । अर्को अनुवादः "सुरक्षाको निम्ति तपाईंकहाँ आउँछु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# पृथ्वीमा भएका पवित्र मानिसहरू
यहाँ "पवित्र मानिसहरू" ले परमेश्‍वरले भरोसा गर्नुहुने उहाँका आफ्‍नै मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "यस भूमिमा बस्‍ने तपाईंका मानिसहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/david]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/other/refuge]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/lord]]
* [[rc://*/tw/dict/bible/kt/good]]
* [[rc://*/tw/dict/bible/other/earth]]
* [[rc://*/tw/dict/bible/other/noble]]