ne_tn/psa/016/001.md

1.6 KiB

सामान्य जानकारीः

हिब्रू कविताहरुमा समानान्तर साधारण हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

तपाईंमा शरण लिन्छु

परमप्रभुकहाँ सुरक्षाको निम्ति जानुलाई उहाँमा शरण लिनुको रूपमा बताइएको छ । अर्को अनुवादः "सुरक्षाको निम्ति तपाईंकहाँ आउँछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

पृथ्वीमा भएका पवित्र मानिसहरू

यहाँ "पवित्र मानिसहरू" ले परमेश्‍वरले भरोसा गर्नुहुने उहाँका आफ्‍नै मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "यस भूमिमा बस्‍ने तपाईंका मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद