ne_tn/psa/009/005.md

2.5 KiB

तिनीहरूका नाउँलाई तपाईंले सदासर्वदाको निम्ति मेटाउनुभएको छ

मानिसहरूलाई बिर्सिइने तुल्याउनुलाई तिनीहरूका नाउँलाई मेटाउनुको रूपमा बताइएको छ । अर्को अनुवादः "तिनीहरूका नाउँ मेट्याइएको जस्तै तपाईंले तिनीहरूलाई बिर्सिइने तुल्याउनुभएको छ" वा "तिनीहरूलाई कसैले फेरि कहिल्यै सम्झने छैनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शत्रुहरूका ... भग्‍नावशेषहरूझैं टुक्रा-टुक्रा भए

शत्रुलाई यसरी बताइएको छ कि मानौं त्यो धेरै भत्किएका भवनहरूले भरिएको एउटा सहर थियो । अर्को अनुवादः "हाम्रा शत्रुहरू नाश भए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

तिनीहरूका सबै सम्झना नष्ट भयो

सम्झनाको बारेमा यसरी बताइएको छ कि मानौं त्यो मर्न सक्‍ने कुनै एउटा जीवित प्राणी थियो । अर्को अनुवादः "तिनीहरूका सबै सम्झना हराएका छन्" वा "अब तिनीहरूको कुनै पनि सम्झना छैनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूका सबै सम्झना नष्ट भयो

अर्को अनुवादः "तिनीहरूलाई कसैले पनि सम्झदैनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद