ne_tn/psa/009/005.md

25 lines
2.5 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# तिनीहरूका नाउँलाई तपाईंले सदासर्वदाको निम्ति मेटाउनुभएको छ
मानिसहरूलाई बिर्सिइने तुल्याउनुलाई तिनीहरूका नाउँलाई मेटाउनुको रूपमा बताइएको छ । अर्को अनुवादः "तिनीहरूका नाउँ मेट्याइएको जस्तै तपाईंले तिनीहरूलाई बिर्सिइने तुल्याउनुभएको छ" वा "तिनीहरूलाई कसैले फेरि कहिल्यै सम्झने छैनन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शत्रुहरूका ... भग्‍नावशेषहरूझैं टुक्रा-टुक्रा भए
शत्रुलाई यसरी बताइएको छ कि मानौं त्यो धेरै भत्किएका भवनहरूले भरिएको एउटा सहर थियो । अर्को अनुवादः "हाम्रा शत्रुहरू नाश भए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# तिनीहरूका सबै सम्झना नष्ट भयो
सम्झनाको बारेमा यसरी बताइएको छ कि मानौं त्यो मर्न सक्‍ने कुनै एउटा जीवित प्राणी थियो । अर्को अनुवादः "तिनीहरूका सबै सम्झना हराएका छन्" वा "अब तिनीहरूको कुनै पनि सम्झना छैनन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# तिनीहरूका सबै सम्झना नष्ट भयो
अर्को अनुवादः "तिनीहरूलाई कसैले पनि सम्झदैनन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/terror]]
* [[rc://*/tw/dict/bible/other/nation]]
* [[rc://*/tw/dict/bible/kt/evil]]
* [[rc://*/tw/dict/bible/kt/eternity]]
* [[rc://*/tw/dict/bible/other/ruin]]
* [[rc://*/tw/dict/bible/kt/perish]]