ne_tn/psa/001/001.md

3.1 KiB

सामान्य जानकारीः

हिब्रू कविताहरूमा समानान्तर साधारण हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

जो दुष्टको सल्लाहमा हिंड्दैन

"दुष्टको सल्लाह" लाई यसरी बताइएको छ कि मानौं त्यो एउटा हिँड्ने बाटो थियो । अर्को अनुवादः "जसले दुष्‍टको सल्‍लाह पछ्याउँदैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

पापीहरूका मार्गहरूमा खडा हुँदैन

यहाँ "मार्ग" ले मानिसहरू जिउने तरिकालाई प्रतिनिधित्व गर्छ । "खडा" शब्दले "हिँड्नु" जस्तै अर्थ दिन्छ । अर्को अनुवादः "पापी मानिसहरूका व्यवहारको नकल गर्नु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

वा गिल्‍ला गर्नेहरूको सभामा बस्दैन

परमेश्‍वरको गिल्ला गर्ने मानिसहरूसित बस्‍नुले परमेश्‍वरको गिल्ला गर्ने मानिसहरूसित संलग्‍न हुनु भन्‍ने कुराको प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "वा परमेश्‍वरको गिल्ला गर्नेहरूसित संलग्‍न हुँदैन" वा "वा परमेश्‍वरलाई गिल्ला गर्नेहरूसँगै उहाँको गिल्ला गर्दैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

खुसी

"सन्तुष्टि" वा "आनन्द"

परमप्रभु

यो नाउँ परमेश्‍वरले पुरानो करारमा आफ्‍ना मानिसहरूकहाँ प्रकट गर्नुभएको हो । यो कसरी अनुवाद गर्ने भन्‍ने सम्बन्धी परमप्रभुको बारेमा EN शब्द अनुवाद पृष्ठमा हेर्नुहोस् ।

शब्द अनुवाद