ne_tn/psa/001/001.md

37 lines
3.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारीः
2020-12-16 01:44:28 +00:00
हिब्रू कविताहरूमा समानान्तर साधारण हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-poetry]] र [[rc://*/ta/man/translate/figs-parallelism]])
2020-10-27 18:50:58 +00:00
# जो दुष्टको सल्लाहमा हिंड्दैन
"दुष्टको सल्लाह" लाई यसरी बताइएको छ कि मानौं त्यो एउटा हिँड्ने बाटो थियो । अर्को अनुवादः "जसले दुष्‍टको सल्‍लाह पछ्याउँदैन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# पापीहरूका मार्गहरूमा खडा हुँदैन
यहाँ "मार्ग" ले मानिसहरू जिउने तरिकालाई प्रतिनिधित्व गर्छ । "खडा" शब्दले "हिँड्नु" जस्तै अर्थ दिन्छ । अर्को अनुवादः "पापी मानिसहरूका व्यवहारको नकल गर्नु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# वा गिल्‍ला गर्नेहरूको सभामा बस्दैन
परमेश्‍वरको गिल्ला गर्ने मानिसहरूसित बस्‍नुले परमेश्‍वरको गिल्ला गर्ने मानिसहरूसित संलग्‍न हुनु भन्‍ने कुराको प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "वा परमेश्‍वरको गिल्ला गर्नेहरूसित संलग्‍न हुँदैन" वा "वा परमेश्‍वरलाई गिल्ला गर्नेहरूसँगै उहाँको गिल्ला गर्दैन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# खुसी
"सन्तुष्टि" वा "आनन्द"
# परमप्रभु
2020-12-16 01:44:28 +00:00
यो नाउँ परमेश्‍वरले पुरानो करारमा आफ्‍ना मानिसहरूकहाँ प्रकट गर्नुभएको हो । यो कसरी अनुवाद गर्ने भन्‍ने सम्बन्धी परमप्रभुको बारेमा EN शब्द अनुवाद पृष्ठमा हेर्नुहोस् ।
2020-10-27 18:50:58 +00:00
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/bless]]
* [[rc://*/tw/dict/bible/other/walk]]
* [[rc://*/tw/dict/bible/kt/evil]]
* [[rc://*/tw/dict/bible/kt/sin]]
* [[rc://*/tw/dict/bible/other/assembly]]
* [[rc://*/tw/dict/bible/other/mock]]
* [[rc://*/tw/dict/bible/other/delight]]
* [[rc://*/tw/dict/bible/kt/lawofmoses]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/meditate]]