ne_tn/pro/29/19.md

1.2 KiB

कुराले मात्र नोकरलाई सुधार्न सकिँदैन

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । "तैँले केवल कुरा गरेर मात्र नोकरलाई सुधार गर्न सक्‍ने छैनौ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

के आफ्नो वचनमा हतारिएर बोल्ने मानिसलाई तँ देख्छस् ?

लेखकले पाठकको ध्यानाकर्षण गर्न प्रश्‍न प्रयोग गर्दै छन् । अर्को अनुवादः "आफ्नो वचनमा हतारिएर बोल्ने मानिसलाई के हुनेछ तैँले याद गर्नुपर्छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद