ne_tn/pro/29/19.md

14 lines
1.2 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# कुराले मात्र नोकरलाई सुधार्न सकिँदैन
2020-12-16 01:44:28 +00:00
यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । "तैँले केवल कुरा गरेर मात्र नोकरलाई सुधार गर्न सक्‍ने छैनौ ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
2020-10-27 18:50:58 +00:00
# के आफ्नो वचनमा हतारिएर बोल्ने मानिसलाई तँ देख्छस् ?
लेखकले पाठकको ध्यानाकर्षण गर्न प्रश्‍न प्रयोग गर्दै छन् । अर्को अनुवादः "आफ्नो वचनमा हतारिएर बोल्ने मानिसलाई के हुनेछ तैँले याद गर्नुपर्छ ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/servant]]
* [[rc://*/tw/dict/bible/kt/hope]]
* [[rc://*/tw/dict/bible/kt/foolish]]