28 lines
2.3 KiB
Markdown
28 lines
2.3 KiB
Markdown
# झगडालु
|
|
|
|
यसको अर्थ एक-अर्कालाई रिस उठाउनु वा मानिसहरूको माझमा ठूलो बहस ल्याउनु हो ।
|
|
|
|
# वर्षाको समयमा
|
|
|
|
"निरन्तर पानी परेको दिन"
|
|
|
|
# एकहोरो तपतप चुहुने
|
|
|
|
संकेत गरिएको जानकारी यो हो कि वर्षा एकहोरो तपतप चुहुँदै थियो । अर्को अनुवादः "एकहोरो तपतप चुहिरहेको वर्षा" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
|
|
|
|
# त्यसलाई नियन्त्रण गर्नु बतासलाई नियन्त्रण गर्नुझैँ हो वा दाहिने हातमा तेललाई समात्नुझैँ हो
|
|
|
|
संकेत गरिएको जानकारी यो हो कि बतासलाई नियन्त्रण गर्न वा आफ्नो हातमा तेललाई समात्न कोसिस गर्नुझैँ त्यसलाई नियन्त्रण गर्न र कोसिस गर्न गाह्रो वा व्यर्थ छ ।( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]] and [[rc://*/ta/man/translate/figs-explicit]])
|
|
|
|
# त्यसलाई नियन्त्रण गर्नु
|
|
|
|
"त्यसलाई सम्हाल्नु" वा "त्यसलाई अधीनमा राख्नु" ।त्यसलाई झगडा गर्नदेखि रोक्न कोसिस गर्नु संकेत गरिएको जानकारी हो । अर्को अनुवादः "त्यसलाई झगडा गर्नदेखि नियन्त्रण गर्नु" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
|
|
|
|
# बतासलाई नियन्त्रण गर्नुझैं
|
|
|
|
"बतासलाई सम्हाल्नु" वा "बतासलाई अधीनमा राख्नु"
|
|
|
|
# शब्द अनुवाद
|
|
|
|
* [[rc://*/tw/dict/bible/other/oil]]
|