ne_tn/pro/27/15.md

2.3 KiB

झगडालु

यसको अर्थ एक-अर्कालाई रिस उठाउनु वा मानिसहरूको माझमा ठूलो बहस ल्याउनु हो ।

वर्षाको समयमा

"निरन्तर पानी परेको दिन"

एकहोरो तपतप चुहुने

संकेत गरिएको जानकारी यो हो कि वर्षा एकहोरो तपतप चुहुँदै थियो । अर्को अनुवादः "एकहोरो तपतप चुहिरहेको वर्षा" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

त्यसलाई नियन्त्रण गर्नु बतासलाई नियन्त्रण गर्नुझैँ हो वा दाहिने हातमा तेललाई समात्‍नुझैँ हो

संकेत गरिएको जानकारी यो हो कि बतासलाई नियन्त्रण गर्न वा आफ्नो हातमा तेललाई समात्‍न कोसिस गर्नुझैँ त्यसलाई नियन्त्रण गर्न र कोसिस गर्न गाह्रो वा व्यर्थ छ ।( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-simile]] and [[rc:///ta/man/translate/figs-explicit]])

त्यसलाई नियन्त्रण गर्नु

"त्यसलाई सम्हाल्नु" वा "त्यसलाई अधीनमा राख्‍नु" ।त्यसलाई झगडा गर्नदेखि रोक्न कोसिस गर्नु संकेत गरिएको जानकारी हो । अर्को अनुवादः "त्यसलाई झगडा गर्नदेखि नियन्त्रण गर्नु" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

बतासलाई नियन्त्रण गर्नुझैं

"बतासलाई सम्हाल्नु" वा "बतासलाई अधीनमा राख्‍नु"

शब्द अनुवाद