ne_tn/pro/21/23.md

1.9 KiB

आफ्नो मुख र जिब्रोको रखवाली गर्ने

"मुख" र "जिब्रो" दुवैले मानिसले भन्‍ने कुरालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "आफूले भनेको कुरामा होसियार हुने" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-doublet]] and [[rc:///ta/man/translate/figs-metonymy]])

घमण्डी र हठी मानिस ... अभिमानीसाथ व्यवहार गर्छ

"घमण्डी र हठी मानिसलाई तपाईंले अभिमानीसाथ व्यवहार गर्ने भनी सोच्‍न सक्‍नुहुन्छ"

घमण्डी र हठी

यी दुवै शब्दहरूले मूलतः उस्तै अर्थ दिन्छन् र त्यो मानिस कत्ति घमण्डी छ भनेर जोड दिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

नाउँ "खिल्ली उडाउने" हो

"नाउँ" शब्द मानिसहरूले त्यसलाई बोलाउनेको लागि एउटा लक्षणा हो । अर्को अनुवादः "तिमीहरूले त्यसलाई "खिल्‍ली उडाउने" भन्‍नुपर्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद