# आफ्नो मुख र जिब्रोको रखवाली गर्ने "मुख" र "जिब्रो" दुवैले मानिसले भन्‍ने कुरालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "आफूले भनेको कुरामा होसियार हुने" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-doublet]] and [[rc://*/ta/man/translate/figs-metonymy]]) # घमण्डी र हठी मानिस ... अभिमानीसाथ व्यवहार गर्छ "घमण्डी र हठी मानिसलाई तपाईंले अभिमानीसाथ व्यवहार गर्ने भनी सोच्‍न सक्‍नुहुन्छ" # घमण्डी र हठी यी दुवै शब्दहरूले मूलतः उस्तै अर्थ दिन्छन् र त्यो मानिस कत्ति घमण्डी छ भनेर जोड दिन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-doublet]]) # नाउँ "खिल्ली उडाउने" हो "नाउँ" शब्द मानिसहरूले त्यसलाई बोलाउनेको लागि एउटा लक्षणा हो । अर्को अनुवादः "तिमीहरूले त्यसलाई "खिल्‍ली उडाउने" भन्‍नुपर्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/tongue]] * [[rc://*/tw/dict/bible/other/trouble]] * [[rc://*/tw/dict/bible/other/proud]] * [[rc://*/tw/dict/bible/other/haughty]] * [[rc://*/tw/dict/bible/other/mock]] * [[rc://*/tw/dict/bible/kt/name]] * [[rc://*/tw/dict/bible/other/arrogant]]