ne_tn/pro/19/01.md

2.4 KiB

बोलीवचनमा कुटिल

अर्को अनुवादः "भ्रष्‍ट रूपले बोल्छ" वा "खराब तरिकाले बोल्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

आफ्नो सत्यनिष्‍ठामा हिँड्ने

यो एउटा वाक्‍पद्धति हो । यहाँ हिँड्‍नुले जिउनुलाई जनाउँछ । अर्को अनुवादः "जो आफ्‍नो सत्यनिष्‍ठामा जिउँछ" वा "जो इमान्दार जीवन जिउँछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

गरिब मानिस उत्तम हो

"गरिब मानिस हुनु उत्तम कुरा हो"

ज्ञानविनाको इच्छा

यसले केही कुरालाई सहि तरिकाले कसरी गर्ने भन्‍ने ज्ञान नभइकन त्यो काम गर्न कोशिस गर्ने मानिसलाई जनाउँछ । अर्को अनुवादः "के गरिँदैछ भन्‍ने थाहा नभई कडा परिश्रम गर्नु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

हतार गर्नेले बाटो बिराउँछ

यसले कुनै मानिसले कुनै कुरा एकदम छिटो गर्नु र गल्ती गर्नुलाई यसरी बताउँछ कि मानौंकोही बाटो नै बिराउने गरि एउदम छिटो कुद्छ । अर्को अनुवादः"एकदम छिटो काम गर्नेले गल्ती गर्छ" वा "एकदम छिटो कदम चाल्‍नेले खराब छनोटहरू गर्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद