ne_tn/pro/19/01.md

28 lines
2.4 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# बोलीवचनमा कुटिल
2020-12-16 01:44:28 +00:00
अर्को अनुवादः "भ्रष्‍ट रूपले बोल्छ" वा "खराब तरिकाले बोल्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]])
2020-10-27 18:50:58 +00:00
# आफ्नो सत्यनिष्‍ठामा हिँड्ने
2020-12-16 01:44:28 +00:00
यो एउटा वाक्‍पद्धति हो । यहाँ हिँड्‍नुले जिउनुलाई जनाउँछ । अर्को अनुवादः "जो आफ्‍नो सत्यनिष्‍ठामा जिउँछ" वा "जो इमान्दार जीवन जिउँछ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])
2020-10-27 18:50:58 +00:00
# गरिब मानिस उत्तम हो
"गरिब मानिस हुनु उत्तम कुरा हो"
# ज्ञानविनाको इच्छा
2020-12-16 01:44:28 +00:00
यसले केही कुरालाई सहि तरिकाले कसरी गर्ने भन्‍ने ज्ञान नभइकन त्यो काम गर्न कोशिस गर्ने मानिसलाई जनाउँछ । अर्को अनुवादः "के गरिँदैछ भन्‍ने थाहा नभई कडा परिश्रम गर्नु" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
2020-10-27 18:50:58 +00:00
# हतार गर्नेले बाटो बिराउँछ
2020-12-16 01:44:28 +00:00
यसले कुनै मानिसले कुनै कुरा एकदम छिटो गर्नु र गल्ती गर्नुलाई यसरी बताउँछ कि मानौंकोही बाटो नै बिराउने गरि एउदम छिटो कुद्छ । अर्को अनुवादः"एकदम छिटो काम गर्नेले गल्ती गर्छ" वा "एकदम छिटो कदम चाल्‍नेले खराब छनोटहरू गर्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-10-27 18:50:58 +00:00
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/walk]]
* [[rc://*/tw/dict/bible/other/integrity]]
* [[rc://*/tw/dict/bible/other/perverse]]
* [[rc://*/tw/dict/bible/kt/foolish]]
* [[rc://*/tw/dict/bible/other/know]]