ne_tn/pro/16/23.md

3.2 KiB

बुद्धिमान् व्यक्तिको हृदयले ... प्रदान गर्छ

"हृदय" शब्दले मन र विचारहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "बुद्धिमान् व्यक्तिको विचारहरूले ... प्रदान गर्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उसको ओठमा विश्‍वसनीयता थप्छ

"ओठ" शब्दले बोलीलाई जनाउँछ । अर्को अनुवादः "उसको बोलीमा बुद्धि थप्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उसको ओठमा

यहाँ "ओठ" बोलीको लागि लक्षणा हो । अर्को अनुवादः "त्यसले भनेको कुरामा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मिठा वचनहरू महका चाकाजस्ता हुन्

राम्रा वचनहरूले सुन्‍नेहरूलाई आनन्द ल्याउँछ भन्‍ने कुरालाई लेखकले यसरी बताउँछन् कि मानौं ती वचनहरू ताजा मह चुइरहेको चाका थिए । अर्को अनुवादः "राम्रा वचनहरू महका चाकाहरूजस्तै छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

प्राणको लागि मिठो

"प्राण" शब्दको लागि सम्भावित अर्थहरू १) यसले मानिसको भित्री इच्छाहरू र सुखलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "मानिसलाई खुसी पार्न पर्याप्त मिठो" वा २) यसले "गला" भन्‍ने अर्थ दिन सक्छ र यो मानिसको जिब्रो वा स्वाद लिने क्षमताको लागि metonymy हो । अर्को अनुवादः "मानिसको स्वादको लागि मिठो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

हड्‍डीहरूका लागि चङ्गाइ

यहाँ "हड्‍डीहरू" ले मानिसको शरीरलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "शरीरको लागि चङ्गाइ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद