# बुद्धिमान् व्यक्तिको हृदयले ... प्रदान गर्छ "हृदय" शब्दले मन र विचारहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "बुद्धिमान् व्यक्तिको विचारहरूले ... प्रदान गर्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # उसको ओठमा विश्‍वसनीयता थप्छ "ओठ" शब्दले बोलीलाई जनाउँछ । अर्को अनुवादः "उसको बोलीमा बुद्धि थप्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # उसको ओठमा यहाँ "ओठ" बोलीको लागि लक्षणा हो । अर्को अनुवादः "त्यसले भनेको कुरामा" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # मिठा वचनहरू महका चाकाजस्ता हुन् राम्रा वचनहरूले सुन्‍नेहरूलाई आनन्द ल्याउँछ भन्‍ने कुरालाई लेखकले यसरी बताउँछन् कि मानौं ती वचनहरू ताजा मह चुइरहेको चाका थिए । अर्को अनुवादः "राम्रा वचनहरू महका चाकाहरूजस्तै छन्" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # प्राणको लागि मिठो "प्राण" शब्दको लागि सम्भावित अर्थहरू १) यसले मानिसको भित्री इच्छाहरू र सुखलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "मानिसलाई खुसी पार्न पर्याप्त मिठो" वा २) यसले "गला" भन्‍ने अर्थ दिन सक्छ र यो मानिसको जिब्रो वा स्वाद लिने क्षमताको लागि metonymy हो । अर्को अनुवादः "मानिसको स्वादको लागि मिठो" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # हड्‍डीहरूका लागि चङ्गाइ यहाँ "हड्‍डीहरू" ले मानिसको शरीरलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "शरीरको लागि चङ्गाइ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/heart]] * [[rc://*/tw/dict/bible/kt/wise]] * [[rc://*/tw/dict/bible/other/word]] * [[rc://*/tw/dict/bible/other/honey]] * [[rc://*/tw/dict/bible/kt/soul]] * [[rc://*/tw/dict/bible/other/heal]]