ne_tn/pro/16/11.md

2.6 KiB

इमान्दार तराजु परमप्रभुबाट आउँछ

परमप्रभुका अनुसार, व्यापार गर्दा न्याय र निष्पक्ष हुनुपर्छ । बेइमान मानिसहरूले किन्दा वा बेच्दा आफ्‍ना तराजुमा गह्रौँ वा हलुका तौल प्रयोग गर्थे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

थैलीमा भएका सबै ढक उहाँका काम हुन्

व्यापारीहरूले आफ्‍ना थैलीमा ढकहरू बोक्थे । सम्भावित अर्थहरू १) हरेक ढक कति तौलको हुनुपर्छ भनेर परमप्रभुले निर्धारण गर्नुभएको छ वा २) हरेक व्यापारीहरूले प्रयोग गर्ने ढकहरूको बारेमा परमप्रभु चिन्तित हुनुहुन्छ ।

त्यसलाई तुच्छ ठानिनुपर्छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यो मानिसहरूले तुच्छ ठान्‍ने कुनै कुरा हो" वा "त्यो परमप्रभुले तुच्छ ठान्‍नुहुने कुनै कुरा हो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

किनकि ठिक गरेर नै सिंहासन स्थापित हुन्छ

"सिंहासन" शब्दले राजाको शासनलाई प्रतिनिधित्व गर्छ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "किनकी राजाले जे ठिक हो, त्यहि गरेर आफ्‍नो सिंहासन स्थापना गर्छ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] and [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद