ne_tn/pro/16/11.md

23 lines
2.6 KiB
Markdown

# इमान्दार तराजु परमप्रभुबाट आउँछ
परमप्रभुका अनुसार, व्यापार गर्दा न्याय र निष्पक्ष हुनुपर्छ । बेइमान मानिसहरूले किन्दा वा बेच्दा आफ्‍ना तराजुमा गह्रौँ वा हलुका तौल प्रयोग गर्थे । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
# थैलीमा भएका सबै ढक उहाँका काम हुन्
व्यापारीहरूले आफ्‍ना थैलीमा ढकहरू बोक्थे । सम्भावित अर्थहरू १) हरेक ढक कति तौलको हुनुपर्छ भनेर परमप्रभुले निर्धारण गर्नुभएको छ वा २) हरेक व्यापारीहरूले प्रयोग गर्ने ढकहरूको बारेमा परमप्रभु चिन्तित हुनुहुन्छ ।
# त्यसलाई तुच्छ ठानिनुपर्छ
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यो मानिसहरूले तुच्छ ठान्‍ने कुनै कुरा हो" वा "त्यो परमप्रभुले तुच्छ ठान्‍नुहुने कुनै कुरा हो" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# किनकि ठिक गरेर नै सिंहासन स्थापित हुन्छ
"सिंहासन" शब्दले राजाको शासनलाई प्रतिनिधित्व गर्छ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "किनकी राजाले जे ठिक हो, त्यहि गरेर आफ्‍नो सिंहासन स्थापना गर्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]] and [[rc://*/ta/man/translate/figs-activepassive]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/works]]
* [[rc://*/tw/dict/bible/kt/evil]]
* [[rc://*/tw/dict/bible/other/throne]]