ne_tn/pro/14/32.md

1.9 KiB

आफ्ना खराब कामहरूद्वारा दुष्‍ट मानिस तल खसालिन्छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "खराब कामहरूले खसाल्छ" वा "खराब कामहरूले नाश गर्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

बुद्धिले ... हृदयमा बास गर्छ

"हृदय" शब्दले भावनाहरू, मनोवृति र प्रेरणालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "बुद्धि ... मनोवृतिमा हुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

विवेकी

"एउटा विवेकी व्यक्ति"

त्यसले आफूलाई चिनाउँछ

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "मानिसहरूले त्यसलाई चिन्छन् भनेर त्यसद्वारा निश्‍चित गरिन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

त्यसले

"त्यस" शब्दले बुद्धिलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

शब्द अनुवाद