ne_tn/pro/14/32.md

31 lines
1.9 KiB
Markdown

# आफ्ना खराब कामहरूद्वारा दुष्‍ट मानिस तल खसालिन्छ
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "खराब कामहरूले खसाल्छ" वा "खराब कामहरूले नाश गर्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# बुद्धिले ... हृदयमा बास गर्छ
"हृदय" शब्दले भावनाहरू, मनोवृति र प्रेरणालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "बुद्धि ... मनोवृतिमा हुन्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# विवेकी
"एउटा विवेकी व्यक्ति"
# त्यसले आफूलाई चिनाउँछ
यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "मानिसहरूले त्यसलाई चिन्छन् भनेर त्यसद्वारा निश्‍चित गरिन्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# त्यसले
"त्यस" शब्दले बुद्धिलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-personification]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/evil]]
* [[rc://*/tw/dict/bible/other/refuge]]
* [[rc://*/tw/dict/bible/other/death]]
* [[rc://*/tw/dict/bible/kt/wise]]
* [[rc://*/tw/dict/bible/kt/heart]]
* [[rc://*/tw/dict/bible/other/discernment]]
* [[rc://*/tw/dict/bible/kt/foolish]]
* [[rc://*/tw/dict/bible/other/know]]