ne_tn/pro/11/21.md

929 B

दण्डविना उम्कने छैन

"दण्ड पाउने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

विवेकहीन ... सुनको नत्थजस्तै हो

विवेकहीन सुन्दर स्‍त्रीलाई सुँगुरको नाकमा सुनको नत्थ बेकाम र असुहाउँदो भएको कुरासँग तुलना गरिएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

विवेकहीन

"सुद्धीबुद्धि हीन" वा "मूर्ख"

शब्द अनुवाद