ne_tn/pro/10/24.md

1.1 KiB

उछिन्‍ने छ

कसैलाई जित्‍नु"

दुष्टहरू बितिजाने आँधीबेहरीझैँ हुन्

आँधीबेहरी आएर सबै थोक सखाप पारेझैँ दुष्ट मानिसहरू हराउनेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

सदा टिकिरहने जग हो

"जग" ले आधार वा मानिसले निर्माण गर्ने केही कुराको थालनीलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "सदा टिकिरहने केही कुराको सुरुवात हो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद