ne_tn/pro/10/24.md

20 lines
1.1 KiB
Markdown

# उछिन्‍ने छ
कसैलाई जित्‍नु"
# दुष्टहरू बितिजाने आँधीबेहरीझैँ हुन्
आँधीबेहरी आएर सबै थोक सखाप पारेझैँ दुष्ट मानिसहरू हराउनेछन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# सदा टिकिरहने जग हो
"जग" ले आधार वा मानिसले निर्माण गर्ने केही कुराको थालनीलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "सदा टिकिरहने केही कुराको सुरुवात हो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/fear]]
* [[rc://*/tw/dict/bible/kt/evil]]
* [[rc://*/tw/dict/bible/kt/righteous]]
* [[rc://*/tw/dict/bible/other/foundation]]
* [[rc://*/tw/dict/bible/kt/eternity]]