ne_tn/php/03/09.md

1.4 KiB

उहाँमा पाइन सकूँ

“पाइन सकूँ” भन्‍ने वाक्यांश एउटा वाक्पद्धति हो जसले “हुनु” भन्‍ने अवधारणालाई जोड दिन्छ । वैकल्पिक अनुवादः “साँचो रूपमा ख्रीष्‍टसँग एउटै हुन सकूँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

व्यवस्थाबाटको मेरो आफ्‍नै धार्मिकता मसँग छैन

पावल जान्दछन् कि व्यवस्थाको पालना गरेर उनी धर्मी बन्‍न सक्‍दैनन् ।

तर त्यो चाहिँ जुन ख्रीष्‍टमा विश्‍वासद्वाराको हो

“त्यो” शब्दले धार्मिकतालाई जनाउँछ । पावल जान्दछन् कि ख्रीष्‍टमा विश्‍वास गरेर मात्रै उनी धर्मी बन्‍न सक्‍दछन् । वैकल्पिक अनुवादः “तर ख्रीष्‍टमा विश्‍वास गरेर आउने धार्मिकता धारण गरेर”