ne_tn/php/03/09.md

12 lines
1.4 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# उहाँमा पाइन सकूँ
“पाइन सकूँ” भन्‍ने वाक्यांश एउटा वाक्पद्धति हो जसले “हुनु” भन्‍ने अवधारणालाई जोड दिन्छ । वैकल्पिक अनुवादः “साँचो रूपमा ख्रीष्‍टसँग एउटै हुन सकूँ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])
# व्यवस्थाबाटको मेरो आफ्‍नै धार्मिकता मसँग छैन
पावल जान्दछन् कि व्यवस्थाको पालना गरेर उनी धर्मी बन्‍न सक्‍दैनन् ।
# तर त्यो चाहिँ जुन ख्रीष्‍टमा विश्‍वासद्वाराको हो
“त्यो” शब्दले धार्मिकतालाई जनाउँछ । पावल जान्दछन् कि ख्रीष्‍टमा विश्‍वास गरेर मात्रै उनी धर्मी बन्‍न सक्‍दछन् । वैकल्पिक अनुवादः “तर ख्रीष्‍टमा विश्‍वास गरेर आउने धार्मिकता धारण गरेर”