ne_tn/num/28/16.md

2.8 KiB

सामान्य जानकारी:

मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई निरन्तर बताउनु हुन्छ ।

पहिलो महिनाको चौधौँ दिनमा ... यो महिनाको पन्ध्रौँ दिनमा

"१ माहिनाको १४ औँ दिनमा ... यो महिनाको १५ औँ दिनमा ।" यसले हिब्रू पात्रोको पहिलो महिनालाई जनाउँछ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

परमप्रभुको निस्तार-चाड आउँछ

"तिमीहरूले परमप्रभुको निस्तार-चाड मनाउनुपर्छ"

एउटा उत्सव मनाउनुपर्छ

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । "एउटा उत्सव मनाइनुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

अखमिरी रोटी खानुपर्छ

यसलाई कर्मवाच्यमा लेख्‍न सक्नुहुन्छ । "अखमिरी रोटी खाइनुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

पहिलो दिन

"दिन १" (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-ordinal]] र [[rc:///ta/man/translate/figs-explicitinfo]])

परमप्रभुको सम्मानमा एउटा पवित्र सभा हुनुपर्छ

"तिमीहरू परमप्रभुलाई सम्मान गर्न र आराधना गर्न एकसाथ भेला हुनुपर्छ ।" "पवित्र सभा" वाक्यांसले मानिसहरू परमप्रभुको आराधना गर्न एकसाथ जम्मा भएको कुरा बताउँछ । परमप्रभुको आराधना गर्नु भनेको एउटा पवित्र कार्य हो ।

शब्द अनुवाद