# सामान्य जानकारी: मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई निरन्तर बताउनु हुन्छ । # पहिलो महिनाको चौधौँ दिनमा ... यो महिनाको पन्ध्रौँ दिनमा "१ माहिनाको १४ औँ दिनमा ... यो महिनाको १५ औँ दिनमा ।" यसले हिब्रू पात्रोको पहिलो महिनालाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-hebrewmonths]] र [[rc://*/ta/man/translate/translate-ordinal]]) # परमप्रभुको निस्तार-चाड आउँछ "तिमीहरूले परमप्रभुको निस्तार-चाड मनाउनुपर्छ" # एउटा उत्सव मनाउनुपर्छ यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । "एउटा उत्सव मनाइनुपर्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # अखमिरी रोटी खानुपर्छ यसलाई कर्मवाच्यमा लेख्‍न सक्नुहुन्छ । "अखमिरी रोटी खाइनुपर्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # पहिलो दिन "दिन १" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-ordinal]] र [[rc://*/ta/man/translate/figs-explicitinfo]]) # परमप्रभुको सम्मानमा एउटा पवित्र सभा हुनुपर्छ "तिमीहरू परमप्रभुलाई सम्मान गर्न र आराधना गर्न एकसाथ भेला हुनुपर्छ ।" "पवित्र सभा" वाक्यांसले मानिसहरू परमप्रभुको आराधना गर्न एकसाथ जम्मा भएको कुरा बताउँछ । परमप्रभुको आराधना गर्नु भनेको एउटा पवित्र कार्य हो । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/biblicaltimeday]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/kt/passover]] * [[rc://*/tw/dict/bible/other/feast]] * [[rc://*/tw/dict/bible/other/bread]] * [[rc://*/tw/dict/bible/other/yeast]] * [[rc://*/tw/dict/bible/kt/holy]] * [[rc://*/tw/dict/bible/other/assembly]] * [[rc://*/tw/dict/bible/kt/honor]]