ne_tn/num/19/20.md

2.3 KiB

सामान्‍य जानकारीः

यहाँ "शुद्ध" र "पवित्र" भन्‍ने विचारले परमेश्‍वरमा स्‍वीकार्य हुनुलाई जनाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

सामान्‍य जानकारीः

"अशुद्ध" वा "अपवित्र" भन्‍ने विचारले परमेश्‍वरमा स्‍वीकार्य नहुनुलाई जनाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

व्यक्‍तिलाई ... बहिस्कार गर्नुपर्छ

९:१३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः त्यो व्‍यक्तिलाई ... बहिष्कार गरिनुपर्छ । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-activepassive]])

अशुद्धताको निम्ति पानी त्यसमाथि छर्किएको छैन

यसलाई कर्तृवाच्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "कसैले अशुद्धताको पानी त्यसमाथि छर्केको थिएन ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अशुद्धताको निम्ति पानी

"अशुद्ध कुरालाई शुद्ध गर्नको लागि छर्किने पानी" वा "कुनैपनि कुरालाई शुद्ध गर्ने पानी ।" १९:१३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद