ne_tn/num/19/20.md

28 lines
2.3 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्‍य जानकारीः
यहाँ "शुद्ध" र "पवित्र" भन्‍ने विचारले परमेश्‍वरमा स्‍वीकार्य हुनुलाई जनाउँछ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# सामान्‍य जानकारीः
"अशुद्ध" वा "अपवित्र" भन्‍ने विचारले परमेश्‍वरमा स्‍वीकार्य नहुनुलाई जनाउँछ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# व्यक्‍तिलाई ... बहिस्कार गर्नुपर्छ
९:१३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः त्यो व्‍यक्तिलाई ... बहिष्कार गरिनुपर्छ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]] and [[rc://*/ta/man/translate/figs-activepassive]])
# अशुद्धताको निम्ति पानी त्यसमाथि छर्किएको छैन
यसलाई कर्तृवाच्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "कसैले अशुद्धताको पानी त्यसमाथि छर्केको थिएन ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# अशुद्धताको निम्ति पानी
"अशुद्ध कुरालाई शुद्ध गर्नको लागि छर्किने पानी" वा "कुनैपनि कुरालाई शुद्ध गर्ने पानी ।" १९:१३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/cutoff]]
* [[rc://*/tw/dict/bible/other/defile]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/sanctuary]]
* [[rc://*/tw/dict/bible/other/law]]