ne_tn/num/19/11.md

4.2 KiB

सामान्‍य जानकारीः

"शुद्ध" र 'पवित्र" को विचारले परमेश्‍वरमा स्‍वीकार्य भन्‍ने कुरालाई जनाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

सामान्‍य जानकारीः

"अशुद्ध" र 'अपवित्र" को विचारले परमेश्‍वरमा अस्‍वीकार्य भन्‍ने कुरालाई जनाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

कुनै पनि मृत शरीर

"कुनैपनि व्‍यक्तिको मृत शरीर"

आफूलाई शुद्धिकरण

एउटा व्‍यक्तिले कुनै अर्को शुद्ध मानिसलाई आफूमाथि गाईको खरानी मिसिएको पानी छर्केर शुद्ध पार्न भन्‍नेछ । अरू कसैलाई आफूलाई शुद्ध पार्नलाई भन्‍नु बारेमा यसरी बताइएको छ कि मानौं त्‍यसले आफैलाई शुद्ध पार्नुपर्‍थ्‍यो । अर्को अनुवादः "आफूलाई शुद्ध पार्नलाई अरू कसैलाई भन्‍नु " ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तर यदि त्यसले आफैलाई तेस्रो दिनमा शुद्ध पार्दैन भने, त्यो सातौँ दिनमा शुद्ध हुनेछैन ।

यसलाई सकारात्मक वाक्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः " तर यदि त्यसले आफैलाई तेस्रो दिनमा शुद्ध पार्‍यो भने, त्यो सातौँ दिनमा शुद्ध हुनेछ ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublenegatives)

त्यो व्यक्‍तिलाई ... बहिष्कार गर्नुपर्छ

९:१३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । उदाहरणको लागिः "त्यो व्‍यक्तिलाई ... बहिष्कार गरिनुपर्छ ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

अशुद्धताको पानी त्यसमाथि छर्किएको थिएन

यसलाई कर्तृवाच्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "कसैले अशुद्धताको पानी त्यसमाथि छर्केको थिएन ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अशुद्धताको पानी

"अशुद्ध कुरालाई शुद्ध गर्नको लागि छर्किने पानी" वा "कुनैपनि कुरालाई शुद्ध गर्ने पानी"

त्यो अशुद्ध रहेनछ; त्यसको अशुद्धता त्यसमाथि रहनेछ

यी दुई वाक्‍यांशहरूले मूलत: समान अर्थ दिन्छन् र जोड दिन एकसाथ राखिएका छन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद