ne_tn/num/19/11.md

45 lines
4.2 KiB
Markdown

# सामान्‍य जानकारीः
"शुद्ध" र 'पवित्र" को विचारले परमेश्‍वरमा स्‍वीकार्य भन्‍ने कुरालाई जनाउँछ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# सामान्‍य जानकारीः
"अशुद्ध" र 'अपवित्र" को विचारले परमेश्‍वरमा अस्‍वीकार्य भन्‍ने कुरालाई जनाउँछ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# कुनै पनि मृत शरीर
"कुनैपनि व्‍यक्तिको मृत शरीर"
# आफूलाई शुद्धिकरण
एउटा व्‍यक्तिले कुनै अर्को शुद्ध मानिसलाई आफूमाथि गाईको खरानी मिसिएको पानी छर्केर शुद्ध पार्न भन्‍नेछ । अरू कसैलाई आफूलाई शुद्ध पार्नलाई भन्‍नु बारेमा यसरी बताइएको छ कि मानौं त्‍यसले आफैलाई शुद्ध पार्नुपर्‍थ्‍यो । अर्को अनुवादः "आफूलाई शुद्ध पार्नलाई अरू कसैलाई भन्‍नु " ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# तर यदि त्यसले आफैलाई तेस्रो दिनमा शुद्ध पार्दैन भने, त्यो सातौँ दिनमा शुद्ध हुनेछैन ।
यसलाई सकारात्मक वाक्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः " तर यदि त्यसले आफैलाई तेस्रो दिनमा शुद्ध पार्‍यो भने, त्यो सातौँ दिनमा शुद्ध हुनेछ ।" ( हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublenegatives]])
# त्यो व्यक्‍तिलाई ... बहिष्कार गर्नुपर्छ
९:१३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । उदाहरणको लागिः "त्यो व्‍यक्तिलाई ... बहिष्कार गरिनुपर्छ ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-activepassive]])
# अशुद्धताको पानी त्यसमाथि छर्किएको थिएन
यसलाई कर्तृवाच्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "कसैले अशुद्धताको पानी त्यसमाथि छर्केको थिएन ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# अशुद्धताको पानी
"अशुद्ध कुरालाई शुद्ध गर्नको लागि छर्किने पानी" वा "कुनैपनि कुरालाई शुद्ध गर्ने पानी"
# त्यो अशुद्ध रहेनछ; त्यसको अशुद्धता त्यसमाथि रहनेछ
यी दुई वाक्‍यांशहरूले मूलत: समान अर्थ दिन्छन् र जोड दिन एकसाथ राखिएका छन् । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-parallelism]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/death]]
* [[rc://*/tw/dict/bible/kt/body]]
* [[rc://*/tw/dict/bible/other/defile]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/tabernacle]]
* [[rc://*/tw/dict/bible/other/cutoff]]