ne_tn/num/19/01.md

1.1 KiB

नियम, विधि

यी दुई वाक्‍यहरूले समान अर्थहरू दिन्छन् । अर्को अनुवादः "नियमका विधि" वा "वैधिक नियम" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

निष्खोट वा दागरहित

यी दुई वाक्‍यहरूले मूलत: समान अर्थ दिन्छन् र यो पशुमा कुनै खोट हुन नहुने कुरालाई जोड दिन्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

शब्द अनुवाद