ne_tn/num/18/28.md

1.3 KiB

जोड्ने वाक्‍यः

मोशाले लेवीहरूलाई के भन्‍नुपर्छ भनी परमेश्‍वर निरन्तर बताउनुहुन्छ ।

तिमीहरूले त्यसबाट पुजारी हारूनलाई त्यसको हिस्सा दिनुपर्छ

यहाँ "त्‍यसबाट" ले परमप्रभुको निम्ति योगबाट भन्‍ने जनाउँछ । अर्को अनुवादः"परमप्रभुलाई दिनुपर्ने योग तिमीहरूले पुजारी हारूनलाई दिनुपर्छ ।"

तिमीहरूलाई दिइएको

यसलाई कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "इस्राएलका मानिसहरूले तिमीहरूलाई दिएको" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद