# जोड्ने वाक्‍यः मोशाले लेवीहरूलाई के भन्‍नुपर्छ भनी परमेश्‍वर निरन्तर बताउनुहुन्छ । # तिमीहरूले त्यसबाट पुजारी हारूनलाई त्यसको हिस्सा दिनुपर्छ यहाँ "त्‍यसबाट" ले परमप्रभुको निम्ति योगबाट भन्‍ने जनाउँछ । अर्को अनुवादः"परमप्रभुलाई दिनुपर्ने योग तिमीहरूले पुजारी हारूनलाई दिनुपर्छ ।" # तिमीहरूलाई दिइएको यसलाई कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "इस्राएलका मानिसहरूले तिमीहरूलाई दिएको" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/tenth]] * [[rc://*/tw/dict/bible/names/aaron]] * [[rc://*/tw/dict/bible/kt/priest]] * [[rc://*/tw/dict/bible/kt/gift]] * [[rc://*/tw/dict/bible/kt/holy]]