ne_tn/num/18/03.md

2.8 KiB

जोड्ने वाक्‍य

परमप्रभु हारूनसँग निरन्‍तर बोल्नुहुन्छ ।

तिनीहरूले तेरो ... सेवा गर्नुपर्छ ... तिमीहरूसँग सहभागी हुनुपर्छ

"तिनीहरू" भन्‍नाले लेवी कुलका मानिसहरूलाई जनाउँछ; "तेरो" ले हारूनलाई जनाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

नत्रता तिनीहरू र तँ मर्नेछौ

यहाँ "तिनीहरू" ले लेवी कुलका मानिसहरूलाई जनाउँछ जो "पवित्र बासस्थानमा भएका कुनैपनि थोकको नजिक " आउँछन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pronouns)

तिमीहरूको नजिक आउनुहुँदैन ... तैँले जिम्मा लिनुपर्छ

यहाँ "तिमीहरू" ले हारून र बाँकी लेवीहरूलाई जनाउँछ ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

ताकि इस्राएलका मानिसहरूमाथि मेरो क्रोध फेरि नआओस् ।

सम्‍भावित अर्थहरू हुन्: १) यसले परमेश्‍वर आफ्ना मानिसहरूसँग अत्‍यन्त क्रोधित हुनुभएको कुरालाई जनाउँछ । अर्को अनुवादः "ताकि इस्राएलका मानिसहरूसँग म फेरि क्रोधित हुन नपरोस् ।" वा २) यसले परमेश्‍वरले आफ्नो क्रोधको कारण तिनीहरूलाई दण्‍ड दिनुभएको कुरालाई जनाउँछ । अर्को अनुवादः "ताकि मैले इस्राएलका मानिसहरूलाई फेरि दण्ड दिन नपरोस् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद