# जोड्ने वाक्‍य परमप्रभु हारूनसँग निरन्‍तर बोल्नुहुन्छ । # तिनीहरूले तेरो ... सेवा गर्नुपर्छ ... तिमीहरूसँग सहभागी हुनुपर्छ "तिनीहरू" भन्‍नाले लेवी कुलका मानिसहरूलाई जनाउँछ; "तेरो" ले हारूनलाई जनाउँछ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-you]]) # नत्रता तिनीहरू र तँ मर्नेछौ यहाँ "तिनीहरू" ले लेवी कुलका मानिसहरूलाई जनाउँछ जो "पवित्र बासस्थानमा भएका कुनैपनि थोकको नजिक " आउँछन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-pronouns]]) # तिमीहरूको नजिक आउनुहुँदैन ... तैँले जिम्मा लिनुपर्छ यहाँ "तिमीहरू" ले हारून र बाँकी लेवीहरूलाई जनाउँछ ।( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-you]]) # ताकि इस्राएलका मानिसहरूमाथि मेरो क्रोध फेरि नआओस् । सम्‍भावित अर्थहरू हुन्: १) यसले परमेश्‍वर आफ्ना मानिसहरूसँग अत्‍यन्त क्रोधित हुनुभएको कुरालाई जनाउँछ । अर्को अनुवादः "ताकि इस्राएलका मानिसहरूसँग म फेरि क्रोधित हुन नपरोस् ।" वा २) यसले परमेश्‍वरले आफ्नो क्रोधको कारण तिनीहरूलाई दण्‍ड दिनुभएको कुरालाई जनाउँछ । अर्को अनुवादः "ताकि मैले इस्राएलका मानिसहरूलाई फेरि दण्ड दिन नपरोस् ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/altar]] * [[rc://*/tw/dict/bible/other/death]] * [[rc://*/tw/dict/bible/other/tentofmeeting]] * [[rc://*/tw/dict/bible/kt/works]] * [[rc://*/tw/dict/bible/other/foreigner]] * [[rc://*/tw/dict/bible/other/angry]] * [[rc://*/tw/dict/bible/other/peoplegroup]] * [[rc://*/tw/dict/bible/kt/israel]]