ne_tn/num/13/17.md

18 lines
1.8 KiB
Markdown

# यो असल वा खराब छ ? सहरहरू कस्ता छन् ? तिनीहरू छाउनी वा किल्ला भएको सहरहरूमा छन् ?
मोशाकहाँ मानिसहरूले ल्‍याउनुपर्ने खबरको किसिमको बारेमा वर्णन गर्न तिनले यी प्रश्‍नहरू सोध्छन् ।यसलाई वाक्‍यमा व्‍यक्त गर्न सकिन्छ । अर्को अनुवाद: "यो भूमि असल छ कि खराब छ, कस्ता किसिमका सहरहरू छन् र ती सहरहरू केवल छाउनी मात्र हुन् वा तिनीहरूका वरिपरि सुरक्षित पर्खालहरू छन् वा छैनन् भनी हेर ।" ( हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# तिनीहरू छाउनी वा किल्ला भएको सहरहरूमा छन् ?
किल्ला भएका सहरहरूका वरिपरि तिनीहरूलाई शत्रुहरूका सेनाहरूबाट बचाउन बलिया पर्खालहरू थिए ।छाउनीहरूमा यस्‍ता पर्खालहरू थिएनन् ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/canaan]]
* [[rc://*/tw/dict/bible/names/negev]]
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/kt/life]]
* [[rc://*/tw/dict/bible/kt/good]]
* [[rc://*/tw/dict/bible/other/stronghold]]
* [[rc://*/tw/dict/bible/other/grape]]