ne_tn/num/13/17.md

1.8 KiB

यो असल वा खराब छ ? सहरहरू कस्ता छन् ? तिनीहरू छाउनी वा किल्ला भएको सहरहरूमा छन् ?

मोशाकहाँ मानिसहरूले ल्‍याउनुपर्ने खबरको किसिमको बारेमा वर्णन गर्न तिनले यी प्रश्‍नहरू सोध्छन् ।यसलाई वाक्‍यमा व्‍यक्त गर्न सकिन्छ । अर्को अनुवाद: "यो भूमि असल छ कि खराब छ, कस्ता किसिमका सहरहरू छन् र ती सहरहरू केवल छाउनी मात्र हुन् वा तिनीहरूका वरिपरि सुरक्षित पर्खालहरू छन् वा छैनन् भनी हेर ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तिनीहरू छाउनी वा किल्ला भएको सहरहरूमा छन् ?

किल्ला भएका सहरहरूका वरिपरि तिनीहरूलाई शत्रुहरूका सेनाहरूबाट बचाउन बलिया पर्खालहरू थिए ।छाउनीहरूमा यस्‍ता पर्खालहरू थिएनन् ।

शब्द अनुवाद